uncategory

Leader Nepal : नेपाली डिजिटल ब्रान्डको रूपमा विस्तार हुँदै गएको मिडिया प्लेटफर्म

Leader Nepal : नेपाली डिजिटल ब्रान्डको रूपमा विस्तार हुँदै गएको मिडिया प्लेटफर्म

uncategory
सामाजिक सञ्जाल केन्द्रित डिजिटल मिडियाको विस्तारसँगै नेपालमा नयाँ पुस्ताका मिडिया प्लेटफर्महरू तीव्र रूपमा अघि बढिरहेका छन्। तीमध्ये “Leader Nepal” पछिल्लो समय उल्लेखनीय रूपमा चर्चामा आएको डिजिटल मिडिया ब्रान्ड हो। Leader Nepal ले मुख्य रूपमा भिडियो कन्टेन्ट, समाचार-आधारित सामग्री, सामाजिक विषय तथा जनचासोका डिजिटल पोस्टहरू उत्पादन गर्दै आएको छ। फेसबुकमार्फत सञ्चालन भइरहेको यस प्लेटफर्मले १.१ मिलियनभन्दा बढी फलोअर्स प्राप्त गरिसकेको छ। डिजिटल विश्वसनीयता बढाउने उद्देश्यले Leader Nepal ले Meta Business Verification, Domain Verification तथा NPI Verification जस्ता प्रक्रियाहरू पूरा गरिसकेको जनाएको छ। यसका साथै, प्लेटफर्म DOIB (Department of Information and Broadcasting) मा दर्ता, Press Council Nepal मा सूचीकृत, कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता तथा PAN/Tax प्रणालीमा आबद्ध रहेको जानका...
‘बिट द स्पीड : सिजन २’ मा धनगढीका कोइरालाको तीव्र बलिङ

‘बिट द स्पीड : सिजन २’ मा धनगढीका कोइरालाको तीव्र बलिङ

uncategory
कैलाली : इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले आयोजना गरेको राष्ट्रव्यापी क्रिकेट अभियान ‘बिट द स्पीडः सिजन २’ अन्तर्गत सुदूरपश्चिमको धनगढीमा सम्पन्न स्पीड टेष्टमा २० वर्षीय अविषेक कोइरालाले १३१ किमी प्रतिघण्टा बलिङ स्पीड निकाल्दै अहिलेसम्मकै उच्च कीर्तिमान कायम गरेका छन्। धनगढीमा आयोजित कार्यक्रममा करिब १०० जना प्रतिस्पर्धी सहभागी भएका थिए। तीमध्ये कोइरालासँगै २१ वर्षीय हिक्मत महराले १३० किमी र १९ वर्षीय मदन साहले १२५ किमी प्रतिघण्टा स्पीड निकाल्न सफल भए। गत वर्ष यही धनगढीमा निकालिएको अधिकतम स्पीड ११७ किमी मात्र थियो। यो कीर्तिमानसँगै कोइरालाले यस सिजनको अहिलेसम्मकै उच्च स्पीडको कीर्तिमान पनि कायम गरेका छन्। यसअघि उच्च स्पीडको कीर्तिमान दाङका एक खेलाडीले १२५ किमी प्रतिघण्टा कायम गरेका थिए। वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल भन्छन्, “देशभर छरिएका युवा प्रतिभालाई चिनाउन...
समस्या अनेक, उपाय एक—आधुनिक स्वास्थ्यको विकल्प: होलिस्टिक हेल्थ! “जानकी होलिस्टिक इन्टरप्राइजेज”, हाम्रै धनगढी-१,

समस्या अनेक, उपाय एक—आधुनिक स्वास्थ्यको विकल्प: होलिस्टिक हेल्थ! “जानकी होलिस्टिक इन्टरप्राइजेज”, हाम्रै धनगढी-१,

uncategory
समस्या अनेक, उपाय एक—आधुनिक स्वास्थ्यको विकल्प: होलिस्टिक हेल्थ! "जानकी होलिस्टिक इन्टरप्राइजेज", हाम्रै धनगढी-१, फाया मार्ग (जिल्ला वन कार्यालयको पछाडि) स्थित। हाम्रो यहाँ प्रेसर, सुगर यूरीएसीड (uriacid),थाइराइड,यौन तथा छाला रोग, बाँझोपन को समस्या ,पाठेघर को समस्या, हड्डी खिएको, नसा च्यापिएको,प्यारालाइसिस,पायल्स, पत्थरी, अल्सर, क्यान्सर,तथा नसर्ने सम्पूर्ण रोग को उपचार होलस्टिक हेल्थ प्रालि द्वारा उत्पादित शुद्ध प्राकृतिक जडिबुटी बाट समस्या को समाधान गरिने सञ्चालकले बताए।...

दोलखामा बोलेरो दुर्घटना हुँदा ३ जना घाइते

uncategory, समाचार
दोलखा । गौरीशंकर गाउँपालिका–६, चंखुमा बलेरो दुर्घटना भएको छ । सिंगटीबाट मार्बुका लागि हिडेको बा.प्र.००३–२३ च १८३३ नम्बरको बलेरो नाक्दिङमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बोलेरो मंगलबार बेलुका करिब ५ बजे दुर्घटना भएको स्थानीयले वताएको छ । सो बोलेरोमा सवार तेन्जी शेर्पा, रिन्जी शेर्पा र चालक शुक्छिरी शेर्पा घाइते भएको छ । घाइते उनीहरूको सिंगटी प्राथमिक अस्पतालमा उपचार भइरहेको सिंगटी इलाका प्रहरी कार्यलयले जनाएको छ । सो बलेरो ग्रामीण सडक कच्ची भएको हुदाँ उकालोमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।...

रानीबारी उपभोक्ता समिति अन्तर्गतका महिला जागरण समुहका तिज कार्यक्रम सम्पन्न

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
काठमाडौं । रानीबारी उपभोक्ता समिति अन्तर्गतको उप-महिला जागरण महिला समुहको तिज विषेश शुभकामना कार्यक्रम सम्पन्न भएको छ । महिला जागरण महि समुहद्धारा आयोजना गरिएको हरितालिका तिज पर्वको शुभकामना आदानप्रदान तथा भेट्घाट कार्यक्रम शनिवार सम्पन्न गरेको हो । महिला समूहले हरितालिका तिज विशेष कार्यक्रम आयोजना गरी भेटघाट तथा शुभकामना आदनप्रदान गरेका हुन् । कार्यक्रममा समुहका सदस्यहरु, टोलका स्थानीयहरुको सहभागिता रहेको थियो । काठमाडौं महानगरपालिका वडा नं ३ को १ वडा एक नमुना ब्यवसायी योजना अन्तर्गत तालिम लिई ब्यवसायी सुरु गर्न लागेका दिदिबहिनीहरू समेतको सहभागितामा शनिबार लाजिम्पाटस्थित पानी पोखरी लप्सी गार्डनमा कार्यक्रम भएको थियो । कार्यक्रम विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म भएको थियो । कार्यक्रममा रितिरिवाज, परम्परा, धर्म संस्कृतिको संरक्षण र सम्र्बन्ध गर्नुको साथै महिलाहरूले पनि उद्यम गरेर रोजग...

कास्कीको गुरुङ सम्पदा पदमार्गको संञ्चार मन्त्री गुरुङद्धारा औपचारिक शुभारम्भ

Breaking News 1, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
भदौ ७, काठमाडौं । गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको छ । गुरुङ पर्यटन व्यवसायी संघ नेपालले भदौ ७ गते शुक्रबार राजधानीमा कार्यक्रम आयोजना गरी गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको हो । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटीन)द्धारा आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्त एवं सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ, पर्यटन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, पर्यटन तथा पर्वतारोहण विभागका निर्देशक राकेश गुरुङ सहभागी रहनुभएको थियो । कार्यक्रममा जिटीनका संस्थापक अध्यक्ष कुल बहादुर गुरुङ, पुर्वअध्यक्ष्यद्धय अम्बिर गुरुङ, कमला गुरुङ, नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष जगत पाण्डे, नेपाल उद्योग व्यवसाय संघका महासचिव इश्वर बहादुर गुरुङ, गुरुङ राष्ट्रिय परिषद्का बरिष्ठ उपाध्...

साफ यू–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
भदौ २, काठमाडौँ । काठमाडौंमा सुरु भएको साफ यू-२० च्याम्पियनसिपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालका लागि निराजन धामीले २४ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता जितमा परिणत भएको हो । यो जितसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । नेपालले पहिलो जितसँगै तीन अंक जोडेको छ भने श्रीलंका शून्य अंकमा रहेको छ । नेपालले अब बिहीबार हुने आफ्नो लिगको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ । त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ । प्रतियोगिता अन्तर्गत को भोली हुने समूह बी का खेलमा डिफेन्डिङ च्याम्पियन भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा पाकिस्त...

माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

Breaking News 1, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
बैशाख २३ काठमाडौं । माउन्टेन मल्टिपल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रविन कुमार बलले उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेका छन् । उच्च शिक्षा हासिल गर्नका लागि जापान जान लागेका ३३ जना विद्यार्थीलाई उज्वल भविष्यको कामना गर्दै शनिबार मध्यपुरथिमिको गट्ठाघर स्थित ‘जर्मन होम हस्पिटालिटी’ मा कार्यक्रमको आयोजना गरिएको हो । स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा देब घिसिङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । अतिथिहरु बबरमान तामाङ, राजेन्द्र कुमार मोक्तान, श्याम लाल योञ्जन, हिरा लाल दोङ्ग, अभय मोक्तान, सुमन कुमार मोक्तान लगाएत पत्रकार सहित जापान जाने विद्यार्थीहरुलाई खादा र मायाको चिनो प्रदान गरी बधाई तथा विदाई गरिएको थियो । माउन्टेन मल्टिपल कन्सल्टेन्सी भक्तपुर र चाबहिल शाखाबाट आवेदन दिएका शत प्रतिशत विद्या...

रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
बैशाख १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु ) को उपचारका क्रममा मृत्यु भएको छ ।मंगलबार उपचारका क्रममा दिउँसो २ बजेतीर काठमाडाैकाे मेडासिटी अस्पतालमा थापाकाे निधन भएकाे हाे ।चितवन - २ मा उपनिर्वाचनकाे प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइ मेडासिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भईरहेको छ ।...